डढेलो नियन्त्रण बारे बागलुङमा अन्तरक्रिया

वनमा लाग्ने डढेलो नियन्त्रण गर्दै त्यसबाट लिन सकिने फाईदाको बारेमा आम जनतामझ सूचना प्रसारण गर्नुपर्ने भन्दै जिल्ला वन कार्यालयले पत्रकार अन्तरक्रिया सम्पन्न गरेको छ । कार्यालयले आयोजना गरेको अन्तरक्रियामा जिल्ला वन अधिकृत बिसाल घिमिरेले डढेलोले नेपालको अर्बौ रुपैयाँको भौतिक सम्पत्ति क्षति भएको बताए । साथै जटिबुटी, जंगली जनावर तथा मानवीय क्षति समेत हुने गरेको बताए … Continue reading डढेलो नियन्त्रण बारे बागलुङमा अन्तरक्रिया